गोर्खा जनमुक्ति मोर्चा सोम टकभर समष्टिको सांगठनिक सभा सम्पन्न: नवनिर्वाचित विधायक नोमन राई सम्मानित
विधानसभा चुनाव २०२६ को परिणामपछि गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) सोम टकभर समष्टिको आयोजनामा धन्यवाद ज्ञापन तथा सांगठनिक सभा भव्य रूपमा सम्पन्न भएको छ। गोजमुमो संस्थापक अध्यक्ष बिमल गुरुङको मुख्य उपस्थितिमा…
