गोरामुमो सिटोङ-लाट समष्टिद्वारा भव्य रूपमा ४०औँ शहीद दिवस पालन
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) सिटोङ-लाट समष्टिको आयोजनामा शेल्पु भुजेल कम्युनिटी हलमा ४०औँ शहीद दिवस श्रद्धा र सम्मानका साथ सम्पन्न भएको छ। कार्यक्रममा वैदिक विधिअनुसार पूजा-अर्चना, १०८ दीप प्रज्वलन र…
