भागोपले असमलाई कठिन समयमा साथ दिएको छ : शान्ति राई
विशिष्ट शिक्षाविद श्रीमती शान्ति राईले एनआरसी, डि-भोटर अनि आधार प्रमाणीकरणका संवेदनशील मुद्दाहरूमा परिसंघको बौद्धिक हस्तक्षेपको प्रशंसा गर्दै "गोलाघाट गोर्खा गौरव सम्मान २०२५" ग्रहण गरेको जनाइन्। सरुपथार, गोलाघाट : “एनआरसी अद्यावधिक…