खरसाङ नगरपालिकाको वार्ड ५ र ८ को सिमानामा भत्किएको र दबिएको बाटो मरम्मती नहुँदा स्थानीयवासी चिन्तित
खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ५ र वार्ड नम्बर ८ को सिमाना क्षेत्रमा रहेको बाटो अति जीर्ण बनेको छ। लामो समयदेखि भत्किएको र दबिएको यो बाटो मरम्मती नहुँदा स्थानीय बासिन्दा,…
