चिया बगानका श्रमिकहरूका मागमा बैठक हुन छाडेको भन्दै असन्तोष व्यक्त
केही वर्ष अघिसम्म चिया बगानहरूमा पहिलो पत्ती टिप्नुअघि श्रमिकका मागहरूबारे व्यापक छलफल र बैठक हुने गरे तापनि हालका दिनहरूमा यस्ता गतिविधिहरू ठप्प भएका छन्। राजनीतिक दलहरूसँग सम्बद्ध श्रमिक सङ्गठनहरूले जमीनी…
