भारतीय तथा विदेशी भाषाहरूमा अनुवाद शीर्षकको तीनदिने कार्यशाला
शास्त्रीय तमिल केन्द्रिय संस्थान, चेन्नै तथा काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागको संयुक्त आयोजनामा कवयित्री अभैयरद्वारा १२औँ शताब्दीमा रचित तमिल भाषाको शास्त्रीय ग्रन्थ “ 'कोन्ड्रै वेन्डन' (शिरफूल)-लाई भारतीय तथा विदेशी…
