लोधोमा-१ ग्रा.प.की पंचायत प्रधान सुकु भट्टराईको सुझाउ
रिम्बिक लोधोमा समष्टि अन्तर्गत लोधोमा-१ ग्राम पञ्चायतकी ग्राम पंचायत प्रधान सुकु भट्टराईले सुझाउ पेश गरेकी छिन्। जसमा सबै ठेकदार तथा एजेन्सीहरूले अन्य जिल्ला वा राज्यका मजदुरहरू कार्यमा लगाएका भए, सबै…