Support for cancer victims by Asharika Foundation

आशारिका फाउण्डेशनद्वारा क्यान्सर पीडितलाई सहयोग

Share this news

आशारिका फाउण्डेशनले रिम्बिकको माने डाँड़ाका ५१ वर्षीय रेक्टम क्यान्सर पीडित प्रभात राईलाई रु १०,००० को आर्थिक सहायता प्रदान गरेको छ। यद्यपि सहयोग रकम फाउण्डेशनमार्फत हस्तान्तरण गरिएको हो, वास्तविक दात्री हालै दिवंगत सन्तोष जिम्बा (बंगला डाँड़ा, रंगबुल)- की पत्नी श्रीमती जिम्बा हुन्। उनले आफ्ना स्व. श्रीमानको पवित्र स्मृतिमा यो सहयोग अर्पण गरेकी हुन्। फाउण्डेशनले स्व. सन्तोष जिम्बाको आत्माको चिरशान्तिको कामना गर्दै ईश्वरप्रति कृतज्ञता प्रकट गरेको छ। यो कार्यक्रमको अवसरमा आशारिका फाउण्डेशनका अध्यक्ष ऋत्विक तामाङ तथा सचिव रूपेश छेत्री स्वयं अनि आशरिका फाउन्डेसनका शिक्षिकाहरु उपस्थित थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।