गोर्खाल्याण्ड आन्दोलनका शहीदहरूको स्मृतिमा मूर्ति
गोर्खाल्याण्ड आन्दोलनका ती वीर शहीदहरूप्रति सम्मान जनाउनको निम्ति इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख अजय एडवर्ड्स हाल राजस्थानको एक ऐतिहासिक ढुंगा खानीमा मूर्ति निर्माण कार्यको निरीक्षणका लागि पुगेका छन्। यस खानीमा…