बहादुर गाउँमा चट्याङले टार्जन प्रधानको घर प्रभावित
जोरबङ्लो–सुकेपोखरी खण्ड अन्तर्गत मगरजोङको बहादुर गाउँमा आज बिहान करिब ५ बजे चट्याङले टार्जन प्रधानको घरलाई प्रभावित पारेको छ। उक्त घटनाले उनको घरमा जडान गरिएका बिजुलीको बल्ब, स्वीच लगायतका सामग्री क्षति…