मन्त्री साङडुप लेप्चाद्वारा लाभार्थीलाई चेक हस्तान्तरण
मातृ सहयोग योजना र सिक्किम आमा सशक्तिकरण योजना (SASY) अन्तर्गत चेक वितरण कार्यक्रम महिलाहरू, बालबालिका, वरिष्ठ नागरिक र दिव्यांगजन कल्याण विभाग, मंगनले सिङ्गिक सेन्टम GPU मा आयोजना गर्यो।कार्यक्रमको शुरुवात माननीय…