पावर ग्रीड परियोजनालाई थप ऊर्जा
हाल यो कार्य मंगन जिल्लाको ९ औं मोड रिंगदाङ, टिस्टा ऊर्जा हाईपावर रोड नजिकै पावर ग्रीड परियोजनाको ठीक तल निर्माण भइरहेको छ। यसले परियोजनालाई थप मजबुति दिनेछ।
हाल यो कार्य मंगन जिल्लाको ९ औं मोड रिंगदाङ, टिस्टा ऊर्जा हाईपावर रोड नजिकै पावर ग्रीड परियोजनाको ठीक तल निर्माण भइरहेको छ। यसले परियोजनालाई थप मजबुति दिनेछ।
सडक सुरक्षाको लागि, समाजसेवी तथा ROVI RESORT का प्रमुख मैथासिंह लिम्बूले मङ्गन जिल्लाको फोडोङमा बाइकर अनि पुलीस कर्मचारीहरूलाई प्रत्यक्ष सुरक्षा ज्याकेट वितरण गरे। उनको यस्तो कार्यको प्रशन्सा सबैले गरेका छन्।
निरन्तर परिरहेको पानीझरीले उत्तर सिक्किमको सडक स्थितिबारे DPCR मंगन जिल्लाले दिएको जानकारी यसप्रकार रहेको छः मङ्गनदेखि गान्तोक अनि रकदुङ-तिन्टेक सडक सामान्य रहेको छ। मङ्गनदेखि गान्तोक हुँदै फोडोङ बाटो हल्का सवारी…