मिरिकमा भारतीय जनता युवा मोर्चाको पण्डित दीनदयाल उपाध्याय प्रशिक्षण महाअभियान सम्पन्न
भारतीय जनता पार्टीको 'पण्डित दीनदयाल उपाध्याय प्रशिक्षण महाअभियान २०२६' अन्तर्गत भारतीय जनता युवा मोर्चाको आयोजनामा मिरिकमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। मिरिक अडिटोरियममा आयोजित उक्त कार्यक्रममा संगठन सुदृढीकरण र…
