जीर्ण सडकको भीडीयो सार्वजनिक हुनेसाथ मरम्मतिको दावि

बिजनबारी बजारबीचको सडकको अवस्था निकै जीर्ण भएको छ। आइजीजेएफ टोलीले यसको भीडीयो सार्वजनिक गरेको थियो। यसपछि उक्त सड़कको मरम्मति हुने भयो भनेर आइजीजेएफले बताएको छ।

Continue Readingजीर्ण सडकको भीडीयो सार्वजनिक हुनेसाथ मरम्मतिको दावि