Strengthening

संगठनात्मक ढाँचालाई अझ बलियो बनाउने

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका पूल-बिजनबारी खण्ड समितिद्वारा प्रमुख संयोजक भरत तामाङको प्रतिनिधित्वमा बिजनबारी बजारस्थित पार्टी कार्यालयमा आपतकालीन सांगठनिक सभा आयोजना गरियो। उक्त सभामा पूल-बिजनबारी खण्ड भित्र पर्ने बिभिन्न समष्टि ग्राम पञ्चायतका सह-संयोजकहरु उपस्थित रहेका थिए। उक्त सभामा आउँदो दिनको सांगठनिक रणनीतिहरु बिषय साथै संगठनात्मक ढाँचालाई अझ बलियो बनाउने बिषयमा पनि छलफल गरिएको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

आजको रोजाइ