खरसाङ नगरपालिका मुनिको जोखिमपूर्ण पर्खाल मर्मत कार्य सुरु: स्थानीयले राहत पाएको महसुस
गत १८ जुलाईको रातिको ठूलो वर्षाका कारण खरसाङ नगरपालिका कार्यालय मुनिको पर्खाल (पैह्रो) झरेर बाटोमा जोखिम सिर्जना भएको थियो। पर्खाल झर्दा बाटोतर्फ ढलेको सिमेन्टको खाँबो र तारको जालीलाई तोक्चे (टेको)…
