चलचित्र ‘बा : एक योद्धा’ को नयाँ पोस्टर सार्वजनिक, बाबुको संघर्षको कथा उजागर हुने
नेपाली चलचित्र 'बा : एक योद्धा' को प्रचारलाई तीव्र बनाउँदै निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको पोस्टरमा अभिनेता माओत्से गुरुङ र अनिल बुढाथोकी ग्यारेजको परिवेशमा देखिएका छन्,…
