पूर्व पैयुङ दाहाल गाउँमा पहिरोको उच्च जोखिम, तीन परिवार त्रासमा
पूर्व पैयुङ दाहाल गाउँमा पहिरोको उच्च जोखिम, तीन परिवार त्रासमा संक्षिप्त सार ३७ नम्बर समष्टिअन्तर्गत पूर्व पैयुङको दाहाल गाउँ क्षेत्रमा लगातारको वर्षापछि पहिरोको जोखिम अत्यधिक बढेको छ। स्थानीय दीपा दाहाल,…
