मगरजोङ तल्लो विभागमा खुल्ला लातेभकुण्डो हुने
सुकेपोखरी खण्ड अन्तर्गत मगरजोङ तल्लो विभाग बहादुर गाउँ स्काइ लार्क युथ क्लबको तत्वावधानमा आगामी ७ सेप्टेम्बर २०२५ देखि मगरजोङ भस्मे प्राथमिक विद्यालय खेल मैदानमा खुल्ला लातेभकुण्डो प्रतियोगिता हुने भएको छ।…