महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोको मरमत्ति कार्य शुरु
तीनधारे ,17 जुलाई (निसं): महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले स्थानीयहरुलाई भईरहेको असुविधालाई ध्यानमा राखेर बिहीवारदेखि पैह्रो मरमत्तिको कार्य शुरु गरिएको छ। गत महिना 24 जूनको साँझ र 26 जूनको…