स्थानीय तहमा भएको गोर्खाल्याण्ड आन्दोलनको इतिहास लिखित रुपमा लेखिनु आवश्यक छः आईएन प्रधान
तीनधारे,27 जुलाई(निसं): गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गर्नलाई तीनधारे महानदी समष्टिको घैयाबारीमा शहीद दिवस समारोह सम्पन्न भएको छ। उक्त समारोह दागोपापका पूर्व पार्षद आईएन प्रधानको अध्यक्षतामा र तीनधारे…