तीनधारेमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा सम्पन्न
तीनधारे ,7 जुलाई(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको सभा रबि सुब्बाको अध्यक्षतामा सम्पन्न भएको छ। तीनधारेको होटल गैरीस्थित वरिष्ठ नागरिक कल्याण संगठनको भवनमा सम्पन्न सभालाई सीबी भुजेलले सञ्चालन…