तीनधारेमा महिनाव्यापी कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचन कार्यक्रम सम्पन्न
तीनधारे , (निसं): तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बामा एक महिनाव्यापी कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचनको कार्यक्रम सम्पन्न भएको छ। उक्त महुनाव्यापी कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचनको कार्यक्रम गत…