क्याप्टेन जिन्तु गोगोई, वीर चक्र स्मृति फुटबलको समापन
४ फरवरीदेखि सुरु भएको २१औँ क्याप्टेन जिन्तु गोगोई, वीर चक्र स्मृति फुटबल प्रतियोगिता असमको डिब्रुगढ जिल्ला अन्तर्गत दुलियाजन स्थित नेहरू खेल मैदानमा भव्य रूपमा सम्पन्न भयो। प्रतियोगिता भारतीय सेनाद्वारा आयोजना…
