हि-याङथाङ उमाविमा शान्ति क्लबको विशेष कार्यक्रम
सिक्किम राज्यताको स्वर्ण जयन्तीको अवसरमा, सरकारी वरिष्ठ माध्यमिक विद्यालय हि-याङथाङमा शान्ति क्लबको विशेष कार्यक्रम मङ्गलबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको आयोजना युनिभर्सल पिस फेडरेसन अफ सिक्किम (UPF) ले…