एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा कार्यालयमा वर्तमानमा भइरहेको मतदाता गहन संसोधन पुनर्निरीक्षण एसआइआरकोे निम्ति खरसाङ नगरपालिका अन्तर्गत पर्ने एकदेखि बीस नम्बर वार्डसम्मकोे सत्ताइसवटा बुथका बीएलएहरुलाई लिएर सभा सम्पन्न भएको…
