मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान
राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी खरसाङबाट भएर सुके पोखरीको लागि प्रस्थान भएकी छन्। उनी मध्याह्न दिउँसो लगभग 12.25 बजीको समयमा खरसाङबाट प्रस्थान गरेकी छिन्। मुख्यमन्त्रीले सुके पोखरीको पैह्रोग्रस्त क्षेत्रहरूको स्थलगत भ्रमण गर्नेछिन्।