‘कान्छी तामाङ स्मृति छात्रवृत्ति पुरस्कार सुदेश वि.क.लाई
'कान्छी तामाङ स्मृति छात्रवृत्ति पुरस्कार, २०२५' विद्यार्थी सुदेश विश्वकर्मालाई प्रदान गरियो। बुधबार शंकर नेपाली उच्चतर माध्यमिक विद्यालयमा आयोजित एक भव्य कार्यक्रममा यो पुरस्कार प्रदान गरियो। एक शिक्षिकाको रूपमा 'कान्छी तामाङले…