‘कान्छी तामाङ स्मृति छात्रवृत्ति पुरस्कार सुदेश वि.क.लाई

Share this news

‘कान्छी तामाङ स्मृति छात्रवृत्ति पुरस्कार, २०२५’ विद्यार्थी सुदेश विश्वकर्मालाई प्रदान गरियो। बुधबार शंकर नेपाली उच्चतर माध्यमिक विद्यालयमा आयोजित एक भव्य कार्यक्रममा यो पुरस्कार प्रदान गरियो। एक शिक्षिकाको रूपमा ‘कान्छी तामाङले सदा विद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्नै अनि सदा अव्वल बन्ने प्रेरणा दिनुहुन्थ्यो। उहाँको नाउँमा प्रारम्भ यस छात्रवृत्ति पुरस्कारले विद्यार्थीहरूलाई सदा प्रेरणा दिइरहने उहाँको परिवारले आशा साँचेको बताइएको छ। यो पुरस्कार प्राप्त गर्ने प्रथम विद्यार्थी सुदेश विश्वकर्मालाई हाम्रो परिवारको पक्षबाट अजस्र शुभकामना अनि बधाई टक्राउँदै उनको उज्ज्वल भविष्यको कामना गरिएको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित