मणिपुरमा ३४ औं नेपाली भाषा मान्यता दिवस पालन

उत्तरपूर्वी राज्य मणिपुरको काङ्गलातुम्बी जिल्लीमा ३४ औं नेपाली भाषा मान्यता दिवस भव्य रूपले पालन गरिएको थियो। जसमा विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गरिएको थियो। यसै गरी भाषा मान्यताको सङ्घर्षको बारेमा जानकारी गराइएको थियो।

Continue Readingमणिपुरमा ३४ औं नेपाली भाषा मान्यता दिवस पालन