गोर्खे गायत्री गुरुङले राष्ट्रिय क्रिकेट टोलीमा पाइन् स्थान
असम तथा सम्पूर्ण भारतका गोर्खाली समुदायका लागि गर्वको खबर सार्वजनिक भएको छ। प्रतिभाशाली महिला क्रिकेटर गायत्री गुरुङ उत्कृष्ट खेलकौशल, अनुशासन र निरन्तर मेहनतका कारण राष्ट्रिय स्तरको टोलीमा स्थान बनाउन सफल…
