हेड मास्टर्स एसोसिएशन, कालेबुङ जिल्लाद्वारा सम्बर्द्धना
कालेबुङ जिल्लाको पेदोङ अवस्थित सेन्ट जर्ज हायर सेकेन्डेरी स्कूलमा शनिबार सम्बर्द्धना र धन्यवाद ज्ञापन आयोजना गरिएको थियो। हेड मास्टर्स एसोसिएशन, कालेबुङ जिल्लाद्वारा आयोजित कार्यक्रमको अध्यक्षता हेड मास्टर्स एसोसिएशनका प्रमुख विजय…