हेड मास्टर्स एसोसिएशन, कालेबुङ जिल्लाद्वारा सम्बर्द्धना

Share this news

कालेबुङ जिल्लाको पेदोङ अवस्थित सेन्ट जर्ज हायर सेकेन्डेरी स्कूलमा शनिबार सम्बर्द्धना र धन्यवाद ज्ञापन आयोजना गरिएको थियो। हेड मास्टर्स एसोसिएशन, कालेबुङ जिल्लाद्वारा आयोजित कार्यक्रमको अध्यक्षता हेड मास्टर्स एसोसिएशनका प्रमुख विजय प्रधानले गरेका थिए भने प्रमुख अतिथिका रुपमा कालेबुङका विधायक रुडेन सादा लेप्चा उपस्थित थिए अनि विशिष्ट अतिथि जीटीएको हायर सेकेन्डेरी एजुकेशन डिपार्टमेन्टका सभासद सञ्चबीर सुब्बा र सेन्ट जर्ज हायर सेकेन्डेरी स्कूलका प्रिन्सिपल फादर चाल्स सादा उपस्थित थिए। यसरी नै प्राइमेरी एजुकेशन बोर्डका प्रमुख सामडुप लामा, सभादहरू क्रमश: सीबी गुरूङ, हेमन्त राई, लाक्पा नामगे भुटिया, पौल सिमिक, कमल सुब्बा कार्यक्रममा वर्ष 2024-25 मा दशौं र बाह्रौंको परीक्षामा सर्वोच्च अङ्क ल्याउने जीटीएभरिका विद्यार्थीहरूलाई सम्बर्द्धना जनाइयो। यसका साथै विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि निरन्तर परिश्रम गर्ने प्रत्येक शिक्षण संस्थाका प्रमुखहरू लगायत अन्य शिक्षकगणलाई पनि सम्बर्द्धना जनाइयो। कार्यक्रमको गरिमा बढाउन सांस्कृतिक प्रस्तुति पनि सामेल गरिएको थियो। कार्यक्रमको सञ्चालन हेड मास्टर्स एसोसिएशनका सचिव सागर शर्मा अनि रबिन सेवाले गरेको चन्द्रकला राईले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ