चियाबारी ज्वोइन्ट एक्शन कमिटीको मन्थन सभा
चियाबारीका तराई, डुवर्स, पहाड़ ज्वोइन्ट एक्शन कमिटीका विशेष 10 सदस्यीय प्रमुख संयोजकहरुको एउटा विषेश रिभ्यू वा मन्थन सभा बाग्राकोटमा बस्यो। यस सभामा चियाबारीको जमीन अधीकार, मिनिमम वेजेस, मालिकहरूले श्रमिकहरूले थाह…