चियाबारी ज्वोइन्ट एक्शन कमिटीको मन्थन सभा

Share this news

चियाबारीका तराई, डुवर्स, पहाड़ ज्वोइन्ट एक्शन कमिटीका विशेष 10 सदस्यीय प्रमुख संयोजकहरुको एउटा विषेश रिभ्यू वा मन्थन सभा बाग्राकोटमा बस्यो। यस सभामा चियाबारीको जमीन अधीकार, मिनिमम वेजेस, मालिकहरूले श्रमिकहरूले थाह नै पाई जमीन बेचेको बारे विषेश चर्चा भयो। यस सभाले चाँडो एउटा विषेश कन्वेन्शन डुवर्समा आयोजना गर्ने भएको ज्वोइन्ट एक्शन कमिटीका संयोजक सघन मोक्तान
जानकारी दिएका छन्।

Manthan Sabha of Chiabari Joint Action Committee

Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने