मनिशालाई मेरो भोईस यूनिभर्समा जिताउने अनुरोध
साहित्यकार तथा उद्योगी बीरेन्द्र अपजसले मनिशा छेत्रीलाई मेरो भोइस यूनिभर्सको प्रतियोगितामा जिताउने अनुरोध गरेका छन्। अपजसले हामी कमाने आमा-बाउको छोरा-छोरीहरु पनि कोईभन्दा कम छैनन् भन्दै अब हाम्रो प्रिय चेली मनिशा…