खरसाङमा तीन दिवसीय कलाकार कार्यशाला आरम्भ
खरसाङ 28 जुलाई (निसं): पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा सोमवारदेखि खरसाङमा तीन दिवसीय कलाकार कार्यशाला आरम्भ भएको छ। खरसाङ्को पार्कलोकेशनस्थित सार्वजनिक भवनमा आयोजित यस कार्यशालाको उद्घाटन कार्यक्रममा प्रमुख…