खरसाङ कलेजका सहायक प्राध्यापक डा. शङ्कर प्रसाद शाहलाई खाद्य सूक्ष्म जीव विज्ञानमा विश्वमा उत्कृष्ट स्थान प्राप्त
खरसाङ,24 जुलाई (निस)ः खरसाङ कलेजका सहायक प्राध्यापक डा. शङ्कर प्रसाद शाहलाई खाद्य सूक्ष्म जीव विज्ञानमा दिएको विशेष योगदानको लागि विश्वमा उत्कृष्ट स्थान प्राप्त भएको छ। खरसाङ कलेजका सहायक प्राध्यापक एंव…