नर्थ बङ्गालको स्ट्रङगेस्ट म्यान अम्बटेका प्रमु भट्टराई सम्बर्द्धित
अम्बटे चियाबारीको टार गाउँमा अवस्थित नव निर्मित काली मन्दिरको उद्घाटनको अवसरमा अम्बटे चियाबारीको नाम उच्च पार्ने व्यक्तित्वहरूलाई सम्बर्द्धना गरियो। जसमा स्थानीय बडीबिल्डर प्रमु भट्टराई, जसले हालै नर्थ बङ्गालको स्ट्रङगेस्ट म्यानको…