Strongest Man of North Bengal
Strongest Man of North Bengal

नर्थ बङ्गालको स्ट्रङगेस्ट म्यान अम्बटेका प्रमु भट्टराई सम्बर्द्धित

Share this news

अम्बटे चियाबारीको टार गाउँमा अवस्थित नव निर्मित काली मन्दिरको उद्घाटनको अवसरमा अम्बटे चियाबारीको नाम उच्च पार्ने व्यक्तित्वहरूलाई सम्बर्द्धना गरियो। जसमा स्थानीय बडीबिल्डर प्रमु भट्टराई, जसले हालै नर्थ बङ्गालको स्ट्रङगेस्ट म्यानको खिताब लगायत विभिन्न पदकहरू जित्न सफल भएका छन्, उनी लगायत स्थानीय बगान प्रबन्धकलाई पनि सम्मान जनाइयो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड