भूतपूर्व अग्निशमन कर्मचारी संगठनको सभा
खरसाङ, 1 सेप्टेम्बर (निसं): भूतपूर्व अग्नि शमन कर्मचारी संगठन खरसाङ शाखाको सातौँ वार्षिक स्थापना दिवस यहाँको गोर्खा जन पुस्तकालय भवनको प्रेक्षागृहमा संगठनका सभापति गोपाल प्रधानको सभापतित्वमा सम्पन्न भयो। सभाका प्रमुख…