Suwendu officer of Gojumo
Suwendu officer of Gojumo

गोजयुमोको सुवेन्दु अधिकारीसँग भेटघाट

Share this news

गोर्खा जनमुक्ति युवा मोर्चाको प्रतिनिधि टोलीले पश्चिम बंगाल विधानसभामा विपक्षी दलका नेता तथा भाजपाका वरिष्ठ विधायक सुवेन्दु अधिकारीसँग महत्वपूर्ण भेटवार्ता गरेको छ। युवा मोर्चाका अनुसार उक्त भेटवार्ताको मुख्य विषय केन्द्र सरकारले तयार पारेको “दार्जिलिङ–तराई –दुवर्सलाई समेट्ने गोर्खाल्यान्ड टेरोटोरियल रिजन” सम्बन्धी अवधारणामा केन्द्रित रहेको थियो। यस क्रममा प्रदेश भाजपा विधायकहरूको तर्फबाट सुवेन्दु अधिकारीलाई ज्ञापन पत्र समेत बुझाइएको बताइएको छ।
भेटमा युवा मोर्चाका अध्यक्ष नोमन राई सहित नरेन्द्र कामबाङ, विकास खवास, तोप्देन भुटिया, ज्ञानेन्द्र छेत्री र आशोक छेत्रीको उपस्थित थिए। प्रतिनिधि टोलीले दार्जिलिङ–तराई–दुवर्स क्षेत्रको राजनैतिक समस्या अब चुनावी चलखेलको विषय मात्र नभई ठोस समाधानको बाटोतर्फ अघि बढ्नुपर्नेमा जोड दिएको छ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ