नेपाली भाषा प्रयोगमा जोड दिदै विद्यार्थी महासंघको पुर्णाङ्क समिति गठन

Share this news

दार्जीलिङ, 8 जुलाई(निसं): सोमबार अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ, केन्द्रीय समितिको पूर्णाङ्क समिति गठन गरिएको छ। दार्जीलिङ शहर स्थित भारतीय प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) पार्टी कार्यालयमा भएको सभामा महासंघको अध्यक्ष विश्वास गुरूङको अध्यक्षतामा सम्पन्न उक्त समितिको पदाधिकारीहरूको चयन गरियो, जसमा, अध्यक्ष  विश्वास गुरुङ, कार्यकारी अध्यक्ष विश्वास क्षेत्री यसरी नै सन्दीप क्षेत्री उपाध्यक्ष, डेविस क्षेत्री उपाध्यक्ष,निरेन गुरुङ उपाध्यक्ष,विवेक गोले उपाध्यक्ष,भुपेन्द्र क्षेत्री महासचिव, सागर शर्मा सह-सचिव, विवेक गोले,सह-सचिव,क्षितिज तामाङ साङ्गठनिक सचिव, जशयन्त गिरी साङ्गठनिक सचिव,सन्दीप दियाली  प्रवक्ता,राकेश ढकाल प्रवक्ता,रुशाद ब्लोन कानूनी सहायक, दावा भुटिया कानूनी सहायक,कार्यकारिणी सदस्यहरूमा विनय गुरुङ, कर्म वाङ्क्षुक डुकपा,देवाशीष जोशी, दिवस क्षेत्री, बृजेश तामाङ सृलिया लेप्चा,योगेश गुरुङ, दीपेन मुखिया,विवेक भण्डारी, लेखनाथ गिरी, रोसन राई,साम्देन मोक्तानलाई चयन गरियो।
सभामा उपस्थित वक्ताहरूले विभिन्न महाविद्यालयमा रहेका विद्यार्थीहरूलाई महासंघको महत्व र भूमिका बारे जानकारी गराएका थिए। आगामी 20 अगस्त नेपाली भाषा मान्यता दिवस भव्य रूपमा मनाउने निर्णय महासंघले गर्‍यो भने  प्रत्येक महाविद्यालय, विद्यालय, कार्यालय तथा पसलहरूमा नेपालीमा लेखिएका साइन बोर्ड-हरू अनिवार्य गर्ने अभियान सञ्चालन गरिने जानकारी समेत सभामा दिइएको थियो। आजको सभा फलदायक रहेको र सम्पूर्ण उपस्थित विधार्थीहरूलाई महासंघले धन्यवाद जनाएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ