Strengthening Bimal Gurung's hand and support
Strengthening Bimal Gurung's hand and support

बिमल गुरुङको हात र साथलाई बलियो बनाउने

Share this news

गोर्खा जनमुक्ति मोर्चा एवं अध्यक्ष बिमल गुरुङको हात र साथलाई बलियो बनाउन खुलेर अघि आए बेङलुरू कर्नाटक शाखाका कार्यकर्ताहरू। बेङलुरू कर्नाटकमा कार्यरत दार्जीलिङ तराई डुवर्स लगायत देशका बिभिन्न प्रान्तका गोर्खाहरूलाई लिएर एउटा जरूरी सभा कर्नाटक शाखा अध्यक्ष अजय थापा अनि सचिव मनोज गुरुङको प्रमुख उपस्थितिमा आइतबार आयोजन गरिएको थियो।
सभामा सबैले आफ्नो आफ्नो कुराहरू राख्दै यदि भारतीय गोर्खाहरूले देशमा न्याय पाउँछ भने केवल बिमल गुरूङको नेतृत्वमा मात्र सम्भव छ भन्ने कुरा राखे। बिगत गोजमुमो एवं बिमल गुरुङको समयमा दार्जीलिङ, तराई, डुवर्समा यति साह्रो अन्याय र अत्याचार थिएन। दार्जीलिङ पहाडमा धेरै राजनैतिक दलहरू भए तापनि दार्जीलिङ पहाडदेखि बाहिर देशको बिभिन्न प्रान्तहरूमा गोर्खाहरूलाई अन्याय र अत्याचार भएको खण्डमा गोजमुमो अनि बिमल गुरुङले मात्र बोलेको भन्ने सबैले किटान गरे।

Share this news
आजको रोजाइ
चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

आजको रोजाइ