Story reading by narrator Radhika Dasi
Story reading by narrator Radhika Dasi

मनकामेश्वर शिवालयमा वाचिका राधिका दासीद्वारा कथा वाचन

Share this news

मनकामेश्वर शिवालय परिसर सौरेनी बजारमा ९ फरवरीदेखि शुरू भएकाे सप्ताह दिवसीय हरिहरात्मक श्रीमद् भागवत यज्ञकाे तेस्राे दिन व्यास तथा कथा वाचिकाको रूपमा चर्चित कथा वाचिका राधिका दासीले कथा श्रवण गराइन्। यस अवसरमा धेरै भक्तहरूकाे उपस्थिति रहेकाे थियाे। उक्त समारोह आगामी 16 फरवरीसम्म आयोजना हुने भएको छ। जसमा प्रमुख व्यास तथा कथा वाचिकाको रूपमा चर्चिय कथा वाचिका राधिका दासीले प्रत्येक दिन नै कथा श्रवण गराँउने छीन।  उक्त धार्मिक अनुष्ठानमा राधिका दासीले भागवतको कथाहरू वाचन गर्नेछन् भने विगत वर्षहरूको समारोहमा भन्दा यस वर्षको समारोहको प्रत्येक दिन श्रद्धालुहरूको अधिक भीड हुन सक्ने आयोजक समितिले जानकारी गराएका छन्। आयोजक समिति अनुसार सप्ताव्यापी हरिहरात्मक श्रीमत भागवत सप्ताह यज्ञमा प्रत्येक दिन कथा श्रावणसँगै विविध धार्मिक अनुष्ठानहरू आयोजना हुने बताएका छन्। यसका साथै प्रत्येक दिन लाख बत्ती बालिने बताएका छन्। यता आयोजक समितिका कर्ता तथा जीटीएका कार्यकारी सभासद अरूण सिगचीले प्रत्येक दिन विहान  आठ बजेदेखि मण्डप पुजा हुने अनि दस बजेदेखि कथा वाचन आरम्भ हुने र दिउसो दुई बजेर तीस मिनटमा विश्राम हुने साथै बेलुकी ६ बजेर तीस मिनटदेखि पुन रात्रीकालिन कथावाचन हुने बताएका छन्। यसबीच रूद्रीपाठ, भगवानको डोलीको  नगर परिक्रमा, लब्दबर्तिका अनि गंगा आरती हुने बताए। यसका साथै बेलुकी विभिन्न विषयमा झाँकी प्रदर्शन पनि हुने बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ