मन्दिरमा चोरी गरिरहेको अवस्थामा फेला

Share this news

खरसाङको अप्पर डुमाराममा अवस्थित एउटा देवी मन्दिरमा चोरी गरिरहेको अवस्थामा सोमबार स्थानीय गाउँलेहरूले एकजना चोरलाई पक्राउ गरेका थिए। गाउँलेहरूले उक्त चोरलाई पक्राउ गरेपछि खरसाङ पुलिसलाई सुम्पिदिए। उनी मधेशबाट यहाँ मिस्त्री काम गर्न आएको स्थानीय गाउँलेहरूले बताएका छन्। उक्त मन्दिरमा आजसम्म कम्तीमा चारपल्टसम्म चोरी भइसकेको जनाउँदै अहिलेसम्म चोरलाई पक्रन सकेको थिएन। यसपल्ट भने चोरलाई मन्दिरको घण्टी, थाल, दियो इत्यादि चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको जनाए। उक्त घटनापछि खरसाङ पुलिसले उक्त चोरलाई लगेर गएको बताइएको छ।


Share this news
आजको रोजाइ
लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

गायक अनिल फागोको गजल सार्वजनिक

गायक अनिल फागोको गजल सार्वजनिक

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

6 वर्षीय धावक अफिकलाई सम्मान

6 वर्षीय धावक अफिकलाई सम्मान

स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

मनिषालाई जिताउँन सभासदद्वारा 50 हजार रुपियाँको सहयोग 

मनिषालाई जिताउँन सभासदद्वारा 50 हजार रुपियाँको सहयोग 

पद्मश्री सानु लामाको निधनमा श्रद्धाञ्जली अर्पण

पद्मश्री सानु लामाको निधनमा श्रद्धाञ्जली अर्पण

अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन

अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न