State Chief Minister Ms. Mamata Banerjee
State Chief Minister Ms. Mamata Banerjee

राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीको केन्द्र सरकारलाई कटाक्ष

Share this news

उत्तर बङ्गाल भ्रमणमा आएकी राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले दार्जीलिङको पहिरो पीडितहरूको लागि केन्द्र सरकारले एक पैसा पनि नदिएको आरोप लगाएकी छिन्। मुख्यमन्त्री ब्यानर्जीले, त्यस्तो प्राकृतिक प्रकोपमा केन्द्रबाट कोही पनि दार्जीलिङ नआएको आरोप लगाइन्। उनले भनिन्, केन्द्र सरकारले बङ्गालबाट पैसा उठाएर लगिरहेको छ, तर आवश्यक परेको बेला पैसा दिएको छैन। पहिरो पीडितहरूलाई राज्यले राहत दिइरहेको बताइन्।
मुख्यमन्त्री ब्यानर्जीले चुनाव आयोगलाई कडारुपले आक्रमण गर्दै भनिन्, यो एसआइआर स्थगित गर्नुपर्छ। किनकि करौडौं मानिसहरूले एसआइआरको फारम पाउन सकेिरहेका छैनन्। यति छोटो समयमा बीएलओहरूलाई घर-घर गएर फारम वितरण गर्ने समय नै छैन। किनकि फरवरीमा अघिलेलो चुनावको लागि मिति घोषणा गर्नु पर्ने हो। यो समयमा राज्यले कुनै काम गर्न नपाओस् भनेर सुपर एमरजन्सी जस्तो अवस्था सृजना गरी राज्यका अधिकारीहरूलाई रोकेर राखिएको छ। शिक्षकहरूलाई स्कूल पनि जान परिरहेको छ भने बीएलओको काम पनि सम्हाल्न परिरहेको छ। बीएलओको काम लिएर उनीहरू घर-घर जानपर्छष दुइ घन्टामा कति घर पो जान सक्छन् ? उनले प्रश्न गरिन्। मुख्यमन्त्री ब्यानर्जीले, एसआइआरको कार्यले मानिसहरूमा त्रास फैलिएको छ। तर एकैजना पनि वैध मतदाताको नाम सूचीबाट हट्यो भने नछोड्ने बताइन्।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ