फोहोर-मैला उठाउने र व्यवस्थापन आरम्भ

Share this news

घैयाबारी 1 ग्राम पञ्चायतका प्रधान, रिना छेत्रीको नेतृत्वमा विहीबार घैयाबारी 1 ग्राम पञ्चायत क्षेत्रमा सोलिड वेस्ट म्यानेजमेन्ट अन्तर्गत विभिन्न ठाउँमा फ्याँकिएको फोहोर- मैला उठाउने अनि व्यवस्थापन गर्ने कार्य गरियो। यस अवधि उक्त विषयमा पत्रकारहरूसित बोल्दै, पञ्चायत प्रधान, रिना छेत्रीले, आफुतिनीहरूले पञ्चायतको दायित्व सम्भाले देखि नै घैयाबारी 1 ग्राम पञ्चायतका सबै सदस्यहरू अनि कर्मचारीहरू क्षेत्रको विभिन्न विषय वस्तुलाई गम्भीरता पूर्वक लिँदै जन मानसको हितमा अघि बढिरहेको बताइन्। अबो उप्रान्त प्रत्येक विहिबार खरसाङ पञ्चायत समितिबाट उपलब्ध गराइएको एसडब्लुएम वाहन मार्फत् घैयाबारी 1 ग्राम पञ्चायत क्षेत्रमा रहेको विभिन्न मैला ढ्वाङबाट फोहोर-मैला उठाइने एवं हालैमा गारीधुरामा सञ्चालन भएको एसडब्लुएम प्लास्टिक युनिटमा ती फोहोर- मैला लाई व्यवस्थापनको निम्ति लैजाने पनि छेत्रीले जनाइन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ