St. Mary's complex by Anit Thapa
St. Mary's complex by Anit Thapa

अनित थापाद्वारा टुङ्ग सेन्ट मेरीज समष्टिको स्थलगत निरीक्षण

Share this news

जीटीए प्रमुख अनित थापाद्वारा मङ्गलबार टुङ्ग सेन्ट मेरीज समष्टिको स्थलगत निरीक्षण गरिएको थियो। हालैको वर्षाका कारण उत्पन्न पहिरो प्रभावित क्षेत्रहरू सेन्ट मेरीज, ढडेन गाउँ , सेडी गाउँ , बेलटारका पहिरो प्रभावित स्थानहरूमा पुगेर पुनर्निर्माण तथा रोकथामका कामलाई तीव्रता दिन सम्बन्धित अधिकारीहरूलाई निर्देशन पनि दिए। भ्रमणका क्रममा उनले क्याथोलिक सिस्टरहरूले सञ्चालन गर्दै आएको होली क्रस विद्यालयको भवन विस्तारको शिलान्यास पनि गरे। सो अवसरमा उनले शिक्षामा लगानी गर्नु भविष्य निर्माणका लागि आवश्यक रहेको बताउँदै भने, “जब कुनै समाजले मानव संसाधनको पर्याप्त भण्डार निर्माण गर्छ, तब त्यहाँ निर्माणशील र प्रगतिशील समाजको उदय हुन्छ।” सभासद नुरी शेर्पा लगायत पञ्चायत सदस्यहरू, पार्टीका नेतृत्वहरू पनि भ्रमण समय साथमा रहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड