छोटो फिल्म ‘ओपाङ’ को विशेष च्यारिटी

Share this news

वन, वातावरण तथा वन्यजन्तु व्यवस्थापन विभागले अमिताभ स्कूल र हिमालयन प्राणी उद्यान, गान्तोकको सहकार्यमा वज्र सिनेमा हलमा छोटो फिल्म ‘ओपाङ’ को विशेष च्यारिटी प्रिमियर आयोजना गरेको थियो। प्रिमियरमा प्रमुख अतिथिको रूपमा म्याडम कृष्णा राई विधायक तथा सल्लाहकार तेन्जिङ नोर्बु लाम्थासँगै उपस्थित हुनुहुन्थ्यो। स्वागत भाषण अमिताभ स्कूलकी निर्देशक सुश्री पेमा डोलकरले दिनुभएको थियो, जसले समारोहको उद्देश्य र संरक्षण शिक्षामा स्कूलको संलग्नताको बारेमा बोल्नुभएको थियो।

Special charity of the short film 'Opang'

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 